Entretainment & News मा रूचि राख्नु हुने साथीहरूको लागि सुनौलो Giveaway अवसर
पहिलो Giveaway प्रतियोगिता २०७४
संचालक: Hamrosathionline फेसबुक पेज & Hamro Sathi युट्युब च्यानल
प्रतियोगिता अवधि: ३ महिना
संचालन मिति: २०७४ असोज ५ गते देखि (21 September, 2017)
समाप्त मिति: २०७४ पौष ५ गते सम्म (20 December, 2017)
पहिलो पुरस्कार: रू. 1000/- को रिचार्ज कार्ड (1 जनालाई)
दोश्रो पुरस्कार: रू. 500/- को रिचार्ज कार्ड (2 जनालाई)
तेश्रो पुरस्कार: रू. 200/- को रिचार्ज कार्ड (25 जनालाई)
प्रश्न: तपाईलाई कुन YouTube Channel मन पर्छ ?
(A) Entretainment & News (B) News Channel
(C) Music Channel (D) Commedy Chnnel
(E) माथिका सबै च्यानलहरू
कसरी सहभागी हुने ?
१. hamrosathionline फेसबुक पेजलाई Like गर्नु पर्नेछ ।
२. यो प्रतियोगिताको पोस्टलाई आफ्नो फेसबुक प्रोफाइलमा Share गरेकै हुनु पर्नेछ ।
३. सोधिएको प्रश्नको जवाफ यो पोस्टको कमेन्ट बक्समा लेख्नु पर्नेछ ।नोट: जवाफ बाहेक अन्य कुरा लेख्न पाइने छैन यदि लेखिएको खण्डमा सो प्रतियोगीलाई डिलिट गरिनेछ ।
यस प्रतियोगिताका शर्तहरू
१. गोला प्रथाद्वारा यस प्रतियोगिताको बिजेताहरूलाई छनौट गरिनेछ जसको प्रत्यक्ष भिडियो र साथै सबै बिजेताहरूको नामावली hamrosathionline फेसबुक पेजमा पोस्ट साथै Hamro Sathi युट्युब च्यानलमा दिनेछ ।
२. गोला प्रथामा सहभागी हुन माथिको (कसरी सहभागी हुने) शिर्षक अन्तर्गत १ देखि ५ सम्मका नियमहरूलाई पुरा गरेकै हुनु पर्नेछ अन्यथा इन्टरी मान्य हुने छैन ।
३. प्रतियोगिताको मिति समाप्त भएको एक हप्ता भित्र यो प्रतियोगिताको नतिजा प्रकाशित गरिनेछ ।
४. यस प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार स्वरूप माथि तोकिएको रिचार्ज कार्डको पिन नम्बर, उहाँहरूको फेसबुक प्रोफाइलको मेजेस् बक्समा पठाइनेछ ।
४. यो प्रतियोगितामा ३ महिना भित्र पाँच हजार प्रतियोगीहरू इन्ट्री नभएको खण्डमा प्रतियोगिताको म्याद थप गरिने जानकारी गराउदछौ ।
२०७४ सालको बडा दशै, दिपावली तथा छठ पर्वको सम्पूर्ण मित्रहरूमा मंगलमय शुभकाम
४. Hamro Sathi युट्युब च्यानललाई अनिवार्यरूपमा Subscribe गरेकै हुनु पर्नेछ । Subscribe गर्न यो Link मा जानुहोस् >> Channel Link:>> https://www.youtube.com/c/hamrosathi
५. आफ्नो युट्युब च्यानलको नाम र url link सहित hamrosathionline फेसबुक पेजको म्यासेज बक्समा Send गर्नु पर्नेछ । Page Link:>> https://www.facebook.com/hamrosathionline/messages
Sort: Trending